चाबहिलमा ‘समुदायका लागि चिकित्सक संस्था’ को औपचारिक सुरुवात
आइतबार, जेठ १८, २०८२
समारोहमा प्रमुख अतिथिका रूपमा वडा प्रतिनिधि कल्पना सुनदस, समुदायिक सेवा समाजका अध्यक्ष शिवराम अर्याल, गौरीघाट सुधार समितिका अध्यक्ष राजकुमार खड्की, फिल्म मेकर तथा मिडिया कर्मी अमिर के.सी, साथै विभिन्न संघसंस्थाका प्रतिनिधि र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।