मौसममा खराबी आएपछि क्याम्प ३ बाट २ मा फर्किए विश्वप्रकाश
                                शनिबार, जेठ १०, २०८२
                                मौसममा खराबी आएसँगै शर्मा क्याम्प ३ बाट २ मा फर्किएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै क्याम्प २ पर्किएको जानकारी दिएका हुन् । मौसमले साथ दिए सगरमाथा चढ्ने नत्र अर्को पटक सगरमाथा जाने उनले बताएका छन् । 
                            
                        
                                
                            
                                
                                        प्रहरी सहायक निरीक्षकले चुमिन् सगरमाथा शिखर
                                    
                                
                                    सोमबार, जेठ ५, २०८२
                                
                                
                                    नेपाल प्रहरीका अनुसार आज बिहान ८:५६ बजे प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन् ।
                            
                        
                                
                            
                                
                                        सगरमाथा चढ्ने तयारीमा रहेका असइ छत्याललाई प्रधानमन्त्रीको बिदाइ
                                    
                                
                                    आइतबार, वैशाख १४, २०८२
                                
                                
                                    प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवद्र्धनका लागि विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गरेका छन् ।
                            
                        
                                
                            
                                
                                        खुम्बु क्षेत्रमा उडान गर्न पाइने
                                    
                                
                                    मंगलबार, पुस २३, २०८१
                                
                                
                                    सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकप्टर कम्पनीलाई निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी उडान गर्न अनुमति दिएको छ ।
पारिस्थितिकीय प्रणाली, वन, वन्यजन्तु, जैविक विविधता तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि निकुञ्ज स्थापना गरिएकाले उडान/अवतरण/होभरिङ गर्न/गराउनका लागि तोकिएको राजस्व बुझाइ...
                            
                        
                                
                            
                                
                                        चिसो मौसममा पनि सगरमाथाको मोह: एक सातामा २ सय २८ विदेशी पर्यटक सोलुखुम्बुमा
                                    
                                
                                    शुक्रबार, पुस १९, २०८१
                                
                                
                                    पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । 
कार्यालयका इन्चार्ज जिनिश राजभण्डारीका अनुसार पुस ११ देखि १८ गतेसम्ममा ९१ महिला र एक...
                            
                        
            साताको लोकप्रिय
        
    
