Harsamaya
संघीय गणतान्त्रिक गठबन्धन घोषणा, मधेशको अधिकार सुनिश्चित गर्न  गठबन्धन गरिएको दाबी
संघीय गणतान्त्रिक गठबन्धन घोषणा, मधेशको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको दाबी गणतन्त्रको नाममा सत्ताको खेल मात्र भइरहेको भन्दै गणतन्त्रको वास्तविकतालाई स्थापना र रक्षा गर्न गठबन्धन बनाएको बताए । उनले मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेको आरोप समेत लगाए ।
Weather Update