संघीय गणतान्त्रिक गठबन्धन घोषणा, मधेशको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको दाबी
शुक्रबार, जेठ १६, २०८२
गणतन्त्रको नाममा सत्ताको खेल मात्र भइरहेको भन्दै गणतन्त्रको वास्तविकतालाई स्थापना र रक्षा गर्न गठबन्धन बनाएको बताए । उनले मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेको आरोप समेत लगाए ।