Harsamaya
एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन : विश्वप्रकाश शर्मा
एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन : विश्वप्रकाश शर्मा उनको नेतृत्वमा योग्य र विज्ञलाई जोडेर शेरबहादुर देउवालगायतका सबै शीर्ष नेताको मार्गदर्शनमा बदलिएको कांग्रेस टीमले सरकारको नेतृत्व गर्छ ।
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, कांग्रेसले सम्हाल्नुपर्छ : विश्वप्रकाश शर्मा
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, कांग्रेसले सम्हाल्नुपर्छ : विश्वप्रकाश शर्मा नेपाली कांग्रेस इतिहासदेखि नै संकटको घडीमा देशलाई सम्हाल्दै आएको दल भएकाले यस पटकको निर्वाचन पनि राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक मोड हुने उनले बताए ।
कांग्रेस महामन्त्रीहरुलाई कारबाही गरिएको भन्ने कुरा नीतिगत छैन : शर्मा
कांग्रेस महामन्त्रीहरुलाई कारबाही गरिएको भन्ने कुरा नीतिगत छैन : शर्मा विशेष महाधिवेशन माग गर्नु महाधिवेशनकर्ताहरुको लागि विद्रोह भएपनि महामन्त्रीहरुको लागि जिम्मेवारी भएको पनि उनको भनाई छ ।
‘रसुवाको बाढी जलवायु परिवर्तनको कारण हो कि ख्याल गरियोस’ [भिडियो]
‘रसुवाको बाढी जलवायु परिवर्तनको कारण हो कि ख्याल गरियोस’ [भिडियो] उनले भने,‘नेपालले प्राकृतिक विपत्ति व्यहोर्दै आएको छ । असोज १२ मा पनि विपत्ति बेहोर्यौं । घटनापूर्व विपतको सामना गर्ने तयारी सरकारले गरोस् । बाढी जलवायु परिवर्तनको कारण हो कि के हो, के यसतर्फ पनि ख्याल गर्नुपर्छ,’उनले भने । 
मौसममा खराबी आएपछि क्याम्प ३ बाट २ मा फर्किए विश्वप्रकाश
मौसममा खराबी आएपछि क्याम्प ३ बाट २ मा फर्किए विश्वप्रकाश मौसममा खराबी आएसँगै शर्मा क्याम्प ३ बाट २ मा फर्किएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै क्याम्प २ पर्किएको जानकारी दिएका हुन् । मौसमले साथ दिए सगरमाथा चढ्ने नत्र अर्को पटक सगरमाथा जाने उनले बताएका छन् । 
Weather Update