नयाँ तीज गीत ‘दिम कि नदिम’मा आश्मा र खुशी एउटै फ्रेममा, विदेशी कलाकार आरिया बोडियोको दमदार प्रस्तुति (भिडियोसहित)
बिहीबार, साउन २२, २०८२
तीज २०८२ को विशेष अवसरमा नयाँ गीत ‘दिम कि नदिम’ सार्वजनिक भएको छ। गायन, अभिनय, नृत्य र निर्देशनका पक्षमा उत्कृष्ट प्रस्तुतिसहित आएको यो गीतले नेपाली सांगीतिक बजारमा नयाँ स्वाद ल्याएको छ।

करन परियारको स्वरमा नाजिर र गरिमाको जीवन्त प्रेम कथा ‘अँगालोमा’ (भिडियोसहित)
शुक्रबार, जेठ ९, २०८२
नेपाल आइडल सिजन ५ का विजेता करन परियारको आवाजमा सजिएको नयाँ म्युजिक भिडियो ‘अँगालोमा’ सार्वजनिक भएको छ। गहिरो भावनात्मक प्रेम कथालाई प्रस्तुत गर्ने यो गीतले दर्शक तथा स्रोतामाझ फरक स्वाद ल्याएको छ।
साताको लोकप्रिय