Harsamaya
सुन १७ सयले घट्यो
सुन १७ सयले घट्यो चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो आइतबार १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज घटेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ । 
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेर १ लाख ८७ हजार ८ सयमा कारोबार भइरहेको छ ।
एक हजार एक सयले घट्यो सुन, तोलाको कति पुग्यो ?
एक हजार एक सयले घट्यो सुन, तोलाको कति पुग्यो ? यस्तै चाँदीको मूल्य पनि घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Weather Update