Harsamaya
एक हजार एक सयले घट्यो सुन, तोलाको कति पुग्यो ?
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य एक हजार एक सय रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार चार सय रुपैयाँ कायम भएको हो ।

यसअघि बिहीवार छापावाल सुन तोलामा १ लाख ९१ हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update