सगरमाथाको सफल आरोही गरेकी कुन्जाङको विशेष बढुवा
बिहीबार, जेठ ८, २०८२
नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार प्रहरी महानिरीक्षक दिपक थापाको अध्यक्षतामा बसेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल शेर्पालाई विशेष बढुवा प्रदान गरी प्रहरी नायब निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरिएको थियो ।
साताको लोकप्रिय