Harsamaya
बलात्कार र चोरी मुद्दाका फरार झापाका प्रदिप पक्राउ
बलात्कार र चोरी मुद्दाका फरार झापाका प्रदिप पक्राउ पुनरावेदन अदालत इलामको २०७२ असार १६ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद सजाय तथा पीडितलाई १ लाख क्षतिपूर्ति भराउनु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पाँचथर फिदिमबाट पक्राउ गरेको हो । 
Weather Update