Harsamaya
१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै
१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ)को काम भइरहेको छ । प्याकेजिङ सम्पन्न भएसँगै आज अर्को एक रेक बिरगन्ज चलान भएको छ । बाकि क्रमशः नेपाल भित्रिने छ । 
कृषि मन्त्रालयको स्थानीय तहलाई चेतावनी : रासायनिक मल तुरुन्त नलगे डिपोबाटै बिक्री गर्छौ  
कृषि मन्त्रालयको स्थानीय तहलाई चेतावनी : रासायनिक मल तुरुन्त नलगे डिपोबाटै बिक्री गर्छौ   जानकी गाउँपालिकाले १० हजार २५० किलो र धनगढी महानगपालिकाले २१ हजार ५०० किलो रासायनिक मल उठाएका छैनन् । 
बजेट अपुग भएपछि यस वर्ष रासायनिक मल आयात घट्ने
बजेट अपुग भएपछि यस वर्ष रासायनिक मल आयात घट्ने बजेट अपुग भएपछि वैकल्पिक स्रोत खोजिए पनि थप रकम जुट्न नसकेको सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए।
रासायनिक मलका लागि किसान कार्डको व्यवस्था लागू हुने
रासायनिक मलका लागि किसान कार्डको व्यवस्था लागू हुने मल वितरण र कृषि कार्यको सहजीकरणको लागि किसानको नाम, ठेगाना, कृषि बालीको क्षेत्रफल लगायत विवरण समावेश भएको किसान कार्ड लागू गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्नुपर्छ : उपसभापति गुरुङ  (भिडियोसहित)
रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्नुपर्छ : उपसभापति गुरुङ  (भिडियोसहित) कृषि क्षेत्रमा प्रयोग हुने बिषादीले कृषक उपभोक्ता दुबैलाई मारमा पारेको भन्दै कृषि क्षेत्रमा बिषादीको प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने धारणा राखे । 
Weather Update