'दाइजो मृत्यु' प्रकरणमा श्रीमान् माथि दुरुत्साहन मुद्दा दर्ता
शुक्रबार, जेठ २, २०८२
६ महिना अघि अरमानसँग बिहे गर्दा दाइजोमा फर्नीचर, वादिङ फ्रिज, कुलार पंखा, नाक, कान , घाँटीमा सुनको गहना सुनको औँठी, लगायत सम्पूर्ण सामान दिएको, बिदा गर्न पटक पटक भन्दा कहिले केटीएम मोटरसाईकल त कहिले १ लाख भारु माग गरेको, केही दिन अघि घरमा एसी जडान गर्न माग गरेको उनको भनाई छ। उनीहरूको माग पुरा गर्न नसकेको कारण विशेष गरी सम्धिनीसँग मिलेर रमानाले छोरी सानियाको घाँटी थिचेर हत्या गरी पंखामा झुण्याएर आत्महत्या देखाउन खोजेको मृतकका बाबु मोलाजीम रौशनले दाबी गरेका छन्।
साताको लोकप्रिय