सिङिङ्ग सुपरस्टार सिजन २ मा नेपाली सहित भारतीय प्रतिस्पर्धीहरू सहभागी
शुक्रबार, जेठ २, २०८२
सिङिङ्ग सुपरस्टार सिजन २ ले नेपाली मात्र नभई भारतीय प्रतिस्पर्धीहरूलाई पनि स्वागत गर्दै दुई देशबिचको सांगीतिक सेतु बन्ने प्रयास गर्नेछन् । सिजन २ मा प्रतिस्पर्धा प्रारम्भ डिजिटल अडिसनबाट गरिएको छ भने देश विदेशबाट अनलाइन आवेदन संकलन गरी हजारौँ प्रतिभाहरूले आफ्नो गायन कला प्रस्तुत गरेका थिए ।
साताको लोकप्रिय