सहिदहरुको सपना पुरा गर्नु नेतृत्वकर्ताहरूको कर्तव्य हो : डंगोल (भिडियो)
शुक्रबार, माघ १६, २०८२
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
आर्थिक रुपमा आत्मनिर्भर नभएसम्म सशक्तिकरणका नाराहरु पूरा हुन सक्दैनन : सुनिता डंगोल
बुधबार, माघ १४, २०८२
काठमाडौं महानगरपालिकाका कार्यवहाक प्रमुख सुनिता डंगोलले आर्थिक रुपमा आत्मनिर्भर नभएसम्म सशक्तिकरणका नाराहरु पूरा हुन नसक्ने बताएकी छन् ।
सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन क्रियाशील छौं : सुनिता डंगोल
शुक्रबार, पुस १८, २०८२
स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आवश्यक सबै सेवा विस्तार गर्ने क्रममा एक्स–रे सेवा सुरु गरिएको उल्लेख गर्दै उनले यसबाट धेरै सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरिन्।
बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित
शनिबार, मंसिर ६, २०८२
वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण शुक्रबार पुनःस्थापित गरिएको छ । तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो ।
सिप भएर घरमा बसेका महिलालाई उद्यमी बनाउने नीति बनाउँछौँ — उपप्रमुख डंगोल
शुक्रबार, मंसिर ५, २०८२
यसरी जम्मा गर्नेको रकम हेर्दा थोरैमा १ सय रुपियाँदेखि ५ सय रुपियाँसम्म जम्मा भएको देखिन्छ । यसरी जम्मा भएको पैसा हरेक २ वर्षमा व्याज सहित फिर्ता हुन्छ ।
नेपालको भगवानहरु चोरेर लगे - सुनिता डंगोल
शुक्रबार, कात्तिक २१, २०८२
उनले यसरी भगवानलाई फिर्ता गर्न पाँउदा खुशीका साथै गर्वको क्षण रहेको बताइन् ।
बदलाको भावनाभन्दा माथि उठेर काम गर्न उपप्रमुख डङ्गोलको प्रधानमन्त्रीलाई कार्कीलाई
शनिबार, भदौ २८, २०८२
उनले बदलाको भावनाभन्दा माथि उठेर जेनजी आन्दोलनसहित सम्पूर्ण न्यायप्रेमी जनताको आकांक्षाअनुरूप काम गर्न पनि आग्रह गरेकी छन् ।
बालेनले गरे महानगर प्रहरीको तारिफ : ‘काम हेर्दा सिनेमा हेरेजस्तो लाग्छ’ (भिडियोसहित)
शनिबार, भदौ १४, २०८२
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले काठमाडौं महानगरपालिका ७५३ वटा पालिकाको राजधानी बन्न सक्नुमा नगरप्रहरीको ठूलो योगदान रहेको बताएका छन् ।
विश्व युवा नेताका रूपमा उपप्रमुख डंगोल सम्मानित
शुक्रबार, जेठ २, २०८२
उपप्रमुख डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन हुनुले ज्यापु समुदायको विश्वस्तरमा गौरव बढेको भन्दै काठमाडौँको खुशिँवुमा रहेको ज्यापु संस्कृति विकास कोष, ज्यापु महागुथि नेपाः केन्द्रीय समिति र ज्यापु महागुथि नेपाः ये महानगर समितिले संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन् ।
साताको लोकप्रिय

