‘लोकतन्त्रको मान्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्छ’ (भिडियोसहित)
बिहीबार, जेठ १, २०८२
जनताको प्रतिनिधिको थलो लोकतन्त्र रहेकाले लोकतन्त्रलाई राम्रो गर्न आवश्यक रहेको बताएका छन् । सांसद रिजालले लोकतन्त्र एउटा चेतनामात्र नभइ समाजमा सामूहिकता, आर्थिक समानता र राजनीतिमा स्वतन्त्रता रहेको बताएका हुन् ।
साताको लोकप्रिय