Harsamaya
रूसमाथि इयूको नयाँ प्रतिबन्ध प्याकेज रोक्ने हङ्गेरीको चेतावनी
रूसमाथि इयूको नयाँ प्रतिबन्ध प्याकेज रोक्ने हङ्गेरीको चेतावनी युक्रेनका अनुसार स्लोभाकिया र हङ्गेरीमा रुसी तेल पुर्‍याउने उक्त ड्रुज्बा पाइपलाइन जनवरी २७ मा भएको रुसी आक्रमणका कारण क्षतिग्रस्त भएको थियो।
मस्कोस्थित कार्यालय भवनमा आगलागी, १६ जना उद्धार
मस्कोस्थित कार्यालय भवनमा आगलागी, १६ जना उद्धार मन्त्रालयका अनुसार अनुसन्धान समितिले आगलागीको कारण पत्ता लगाउन प्रक्रिया सुरु गरिसकेको छ र स्थलगत अनुसन्धानको नतिजा आएपछि थप विवरण सार्वजनिक गरिनेछ।
रुसी जनरलमाथि गोली हान्ने दुबईबाट पक्राउ
रुसी जनरलमाथि गोली हान्ने दुबईबाट पक्राउ रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले उक्त घटनाको योजनाकार युक्रेन भएको आरोप लगाएका छन्। यस विषयमा किएभले कुनै टिप्पणी गरेको छैन।
युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण
युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण उता युक्रेनी सशस्त्र फौजले भने रुसको रियाजन आयल प्रशोधनमा प्रहार गरिरहेको दाबी गरेको छ । उक्त प्रशोधन केन्द्रले वार्षिक ८४ टन सैन्य इन्धन उत्पादन गर्ने बताइन्छ ।
रूसी नागरिकविरूद्ध इयूले गर्यो भिसामा थप कडाइ 
रूसी नागरिकविरूद्ध इयूले गर्यो भिसामा थप कडाइ  धेरै देशहरूमा ड्रोन आक्रमण र आगजनीका संदिग्ध घटनापछि इयूमा रूसी ‘हाइब्रिड युद्ध’ को खतरा बढेको भन्दै भिसा प्रतिबन्धको उपाय अपनाइएको हो। 
युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण, १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी
युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण, १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी आक्रमणहरूले ट्याङ्क, बख्तर बन्द सवारी साधन, रकेट लन्चर, इलेकट्रोनिक युद्ध स्टेसन, गोला बारुद डिपो र अन्य धेरै लक्ष्यहरू नष्ट गरेको रिपोर्ट गरिएको छ । प्रतिवेदनमा यो पनि भनिएको छ कि रुसी वायु रक्षा बलहरूले एउटा रकेट र २१७ फिक्स्ड–विङ ड्रोनहरू खसालेका छन् ।
रुस हाइपरसोनिक ओरेस्निक मिसाइल सेवामा प्रवेश गरेको पुटिनको घोषणा
रुस हाइपरसोनिक ओरेस्निक मिसाइल सेवामा प्रवेश गरेको पुटिनको घोषणा तयारी कार्य चलिरहेको छ । सम्भवतः यो वर्षको अन्त्यसम्ममा हामीले यो पूरा गर्नेछौँ । ओरेस्निक मिसाइल र तिनका प्रणालीहरूको पहिलो श्रृंखला उत्पादन भई सैन्य सेवामा प्रवेश गरिसकेको छ’,पुटिनले भने ।
रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प
रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प अमेरिकी राष्ट्रिय मौसम सेवाले सुनामी अलर्टहरूको श्रृंखला जारी गरेको छ र सुनामी अलर्टहरू, जसमा अट्टुदेखि अमेरिकाको समल्गा पाससम्म अलास्काको अलेउटियन टापुहरूको लागि सुनामी सल्लाह समावेश गरिएको छ । जसमा रूस र जापानको लागि सम्भावित सुनामीको खतरा रहेको जनाएको छ ।
पुटिन अमेरिकी युद्धविराम प्रस्तावमा सकारात्मक
पुटिन अमेरिकी युद्धविराम प्रस्तावमा सकारात्मक उनले युद्धविरामको सम्भावित उल्लङ्घन नियन्त्रण गर्न संयन्त्र विकास गर्नुपर्नेमा जोड दिए । उनले भने- 'हामी लडाईं रोक्ने प्रस्तावहरूसँग सहमत छौं तर युद्धविरामले दिगो शान्ति ल्याउनु पर्छ र संकटको मूल कारणहरूलाई सम्बोधन गर्नुपर्छ भन्ने विश्वासका साथ अगाडि बढ्नेछौं ।'
रूसले गुगललाइ गरायो ३.८ मिलियन जरिबाना
रूसले गुगललाइ गरायो ३.८ मिलियन जरिबाना रसियाले धेरै वर्षदेखि विदेशी टेक्नोलोजी प्लेटफर्महरूलाई गैरकानुनी भन्दै सामग्री हटाउन आदेश दिइरहेको छ, यसमध्यमा रूस युक्रेनमा युद्धको बारेमा बनाइएका भिडियोहरूले भ्रम छरेको रूसको लामो समय देखि आरोप रहँदै आएको छ । गुगलले भने सो जरिबाना पछि कुनै प्रतिक्रिया दिएको छैन।
Weather Update