आफू केही नगर्नेले सरकारको ‘क्रिटिसाइज’ गर्छ - आर्टिष्ट नरबहादुर बिके (भिडियोसहित)
मंगलबार, वैशाख ३०, २०८२
‘बेच्ने भन्दा पनि प्रदर्शनीका लागि आर्टहरू राखिएका हुन्’, बिकेले भने, ‘हाम्रो संस्थाको उद्देश्य विभिन्न देशहरूका कलाकारहरूबीच कनेक्ट गर्नु हो ।’ सरकारले आर्टमा गरेको लगानी पर्याप्त नभएको बिकेले गुनासो गरे । नेपाल प्रज्ञा परिषाद्मार्फत आर्टमा सरकारले लगानी गरेको उनले बताए ।
साताको लोकप्रिय