लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरूङले दिइन् राजीनामा
मंगलबार, वैशाख ३०, २०८२
सांसद गुरूङले सभामुख तुलाराम घर्तीमगरलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको उल्लेख छ।
साताको लोकप्रिय