पेट्रोलियम पदार्थमा निर्भर रहँदा अर्थतन्त्र प्रभावित भयो : असिम शाह
आइतबार, वैशाख २८, २०८२
यस सन्दर्भमा, विद्युतीय सवारीसाधनको प्रवद्र्धन र प्रोत्साहनमार्फत वैदेशिक मुद्रा बचत गर्नुका साथै वातावरणीय दुष्प्रभाव न्यूनीकरण गरी दिगो आर्थिक तथा पर्यावरणीय समृद्धि हासिल गर्न सक्ने सम्भावना देखिन्छ । उक्त सम्भावनालाई मूर्त रुप दिन निम्न प्रस्तावहरूमा सरकार गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । ’
साताको लोकप्रिय