बबरमहल ममताले भरियो: बोल्दैन तर छुन्छ
शनिबार, वैशाख २७, २०८२
कलाको संसारमा शब्द, चित्र, ध्वनि, चलचित्र र अनुभूतिको एकैसाथ उपस्थितिले दर्शकको मन छोएको छ । जहाँ भावना केवल देखाइएका छैनन् । भोगाइएका छन् ।