Harsamaya
कर्णाली र सुदुरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षा
कर्णाली र सुदुरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ...
Weather Update