Harsamaya
एमाले धनुषा अधिवेशनमा मतदाता नामावलीको विवादले स्थिति तनावपूर्ण
एमाले धनुषा अधिवेशनमा मतदाता नामावलीको विवादले स्थिति तनावपूर्ण अध्यक्ष पदमा भोला यादव र लक्ष्मी नारायण यादवले उम्मेदवारी दिएका छन् । सोमबार राति मनोनयन दर्ता भइसकेको थियो तर अन्तिम नामावलीमा नाम थपघट भएको भन्दै असन्तुष्टि चुलिएको हो । उपाध्यक्ष, सचिव, उपसचिव र महिला उपसचिव पदमा पनि प्रतिस्पर्धा हुँदैछ । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ ।
Weather Update