बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
आइतबार, पुस ६, २०८२
प्रदर्शनस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीले प्रदर्शनकारीसँग संवाद गरी अवस्था सामान्य बनाउने प्रयास भइरहेको जनाएको छ ।
विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध
शनिबार, असोज १८, २०८२
धुलिखेलदेखि दोलालघाटसम्मको खण्डमा पनि बि.पि. राजमार्ग र अरनिको राजमार्ग दुबै तर्फको सवारी साधन अनिश्चितकालका लागि रोकिएको छ ।
कान्ति र पूर्व पश्चिम राजमार्ग अझै अवरुद्ध, अरू तीन राजमार्ग एकतर्फी सञ्चालन
आइतबार, वैशाख २१, २०८२
यस्तै, विनयी त्रिवेणी गाउँपालिका -१ मा बाढी आएर अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ । यस्तै, पृथ्वीलोक मार्ग र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका-२ कोप्लाङमा सडक एकतर्फी खुलेको छ । जहाँबाट साना सवारी साधनमात्रै सञ्चालनमा आएका छन् ।
साताको लोकप्रिय

