नेकपा एसले प्रधानमन्त्रीसँग भन्यो, ‘चैत १५ गते पार्टी कार्यालयमा भएको क्षतिपूर्ति दिलाउनुपर्यो’
बुधबार, वैशाख १७, २०८२
गत चैत १५ गतेको तीनकुने घटनाका क्रममा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएकाले त्यसको उचित क्षतिपूर्तिका लागि पनि अध्यक्ष नेपालले सरकारसँग माग गरेको छ ।
साताको लोकप्रिय