नक्कली पत्रमा पक्राउ परेका रेशम चौधरी छुटे
बुधबार, वैशाख १७, २०८२
सर्वोच्च अदालतको नक्कली पत्रका कारण उनी आज अचानक पक्राउ परेका थिए । तर, सर्वोच्चको सो पत्र आधिकारिक नभएको भन्दै नक्कली पत्रका आधारमा पक्राउ परेका चौधरी केही समयको थुना पछि भर्खरै रिहा भएका हुन् ।
साताको लोकप्रिय