मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार
सोमबार, मंसिर २९, २०८२
मधेश प्रदेश सरकारमा रहेका बिना विभागीय मन्त्री नेपाली काँग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै विना विभागीय मन्त्री कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सर्वोच्चको परमादेश पश्चात् मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
बुधबार, मंसिर १७, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार (आज) विश्वासको मत लिँदै छन् ।
बर्दिबासमा सातवटै प्रदेशका मन्त्रीहरु छलफलमा
सोमबार, वैशाख १५, २०८२
कार्यक्रमको उदघाटन भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहाल, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र मन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा गरेका थिए ।
साताको लोकप्रिय

