Harsamaya
गृह जिल्ला पुगेर खड्काले भने : ‘काँग्रेस विभाजनको संघारमा छ’
गृह जिल्ला पुगेर खड्काले भने : ‘काँग्रेस विभाजनको संघारमा छ’ विशेष महाधिवेशनको नेतृत्वविरुद्व निर्वाचन आयोग र सर्वोच्च अदालतमा गएका खड्काले सर्वोच्चको फैसलापछि पनि पार्टी बृहत एकताका लागि सबै प्रदेशमा भेलागरि कार्यकर्ताको सुझाव लिएर अगाडि बढ्ने बताए ।
विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति काँग्रेस नेता खड्काको आपत्ति
विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति काँग्रेस नेता खड्काको आपत्ति नेतृत्व बालेन शाहलाई स्थापित गर्ने वातावरण बनेको भए पनि सोही सरकारले विद्यार्थी संगठनमाथि प्रहार गर्नु विरोधाभाषपूर्ण रहेको नेता खड्काको भनाइ छ ।
‘कांग्रेसको क्रियाशील सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गर्न मिल्दैन’
‘कांग्रेसको क्रियाशील सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गर्न मिल्दैन’ नेता खड्काले पार्टी कार्यावाहक सभापतिको हैसियतले आज एक विज्ञप्ति जारी गरी पार्टी सदस्यता कुनै नेताको भाषणमार्फत खारेज गर्न नसक्ने बताएका हुन् । 
आवेग, उत्तेजना र बदलाको भावना छोडेर संयम र जिम्मेवारीपूर्वक अघि बढ्नु आवश्यक छ - पूर्णबहादुर खड्का
आवेग, उत्तेजना र बदलाको भावना छोडेर संयम र जिम्मेवारीपूर्वक अघि बढ्नु आवश्यक छ - पूर्णबहादुर खड्का पूर्व कार्यवाहक सभापतिले यस अवस्थालाई काँग्रेसको सशक्तीकरण र भविष्य निर्माण गर्ने अवसरको रूपमा प्रस्तुत गरेका छन् । ‘हाम्रा अगाडि खडा भएको हिमालयन चुनौतीको सामना गर्ने यो उपयुक्त बाटो हो,’  उनले भनेका छन्।
काँग्रेस पार्टीका सम्बन्धमा सर्वोच्च अदालतमा दर्ता भएको रिट फिर्ता हुँदैन - कार्यवाहक सभापति खड्का
काँग्रेस पार्टीका सम्बन्धमा सर्वोच्च अदालतमा दर्ता भएको रिट फिर्ता हुँदैन - कार्यवाहक सभापति खड्का सम्बेदनशील विषयमा आफूसंग प्रत्यक्ष सम्पर्क नगरिकन अड्कलका भरमा समाचार सम्प्रेषण नगर्न खड्काले आग्रह गरेका छन् । 
कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल (भिडियोसहित)
कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल (भिडियोसहित) नेपाली कांग्रेसभित्र खुला रुपमै समानान्तर प्रक्रिया र गतिविधिले तिब्रता पाएको छ । विशेष र नियमित महाधिवेशनको तयारीसहित संस्थापन र इतर पक्ष आमनेसामने बनेका छन् ।
महाधिवेशनसम्बन्धी आएका दुई कार्यतालिका व्यक्तिगत हुन् : कार्यवाहक सभापति खड्का 
महाधिवेशनसम्बन्धी आएका दुई कार्यतालिका व्यक्तिगत हुन् : कार्यवाहक सभापति खड्का  त्यसो भएर निर्वाचनमा भाग लिएर मूलुकलाई स्थिरतातिर लैजानु छ त्यहि कुरामा कांग्रेस पुग्छ’उनले भने ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।
पूर्णबहादुर खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी 
पूर्णबहादुर खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी  बैठकमा सभापति देउवाले सम्बोधन गरेका छन् । साथै केन्द्रीय कार्यसमिति बैठक बिहीबारसम्म स्थगित भएको छ । बैठक असोज ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
पूर्णबहादुर र गगनसँग शेखरको भेटवार्ता
पूर्णबहादुर र गगनसँग शेखरको भेटवार्ता सभापति शेरबहादुर देउवा जेनजी प्रदर्शनकारीको आक्रमणबाट घाइते भएर अस्पताल भर्ना भएपछि खड्काले पार्टीको गतिविधि अगाडि बढाएका छन् । यस्तै आज नै कोइराला र महामन्त्री गगन थापाबिच पनि भेटवार्ता भएको छ ।
सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का (भिडियोसहित)
सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का (भिडियोसहित) यस्तै, उनले काङ्ग्रेस र एमालेको बीचमा भएको समझदारीको काममा ढिला भएको भन्दै अब चाँडै एउटा कार्यदल बनाएर अगाडि बढ्ने बताए । उनले भने, ‘संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने कुरामा काङ्ग्रेस र एमालेको बीचमा एउटा समझदारी भएको छ । तर त्यो काममा ढिला भएको छ । संयन्त्रमा म छु । पार्टीको...
Weather Update