१२१ वर्षपछि भ्याटिकन भन्दा बाहिर पोपको अन्त्येष्टि हुँदै
शनिबार, वैशाख १३, २०८२
पोपको ८८ वर्षको उमेरमा गत अप्रिल २१ मा हृदयघातका कारण निधन भएको थियो । उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि सेन्ट पिटर बासिलिकामा राखिएको थियो ।

शुभकामना दिएको २४ घन्टामै पोप फ्रान्सिसको निधन
सोमबार, वैशाख ८, २०८२
पोप फ्रान्सिस अर्जेन्टिनाका एक जेसुइट पादरी थिए, जो २०१३ मा रोमन क्याथोलिक चर्चका २६६ औं पोप बनेका थिए । उनी पोप बेनेडिक्ट सोह्रौंको उत्तराधिकारी निर्वाचित भएका थिए ।
साताको लोकप्रिय