तोकिएकै मितिमा निर्वाचन गराउन सरकारसँग माओवादीको माग (भिडियोसहित)
बुधबार, असोज ८, २०८२
बैठकले जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र विचार मिल्ने शक्तिहरूसँग एकताको लागि प्रभावकारी पहल गर्ने समेत निर्णय गरेको सापकोटाले बताए ।

पत्रकार रजकको हत्याका विषयमा छानबिन गर्न माओवादीले दबाब दिने
बिहीबार, चैत २८, २०८१
परिवारको मागप्रति आफ्नो पार्टीको ऐक्यबद्धता रहेको र छिटोभन्दा छिटो तथ्यपूर्ण छानबिन गरी सुरेश, अभिभावक र परिवारलाई न्याय दिन पार्टीले सरकारलाई दबाब दिइरहेको प्रवक्ता सापकोटाले बताए ।
साताको लोकप्रिय