मन्त्रिपरिषद् बैठकः उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२०‚ सचिवमा पौडेलको बढुवा
सोमबार, मंसिर २२, २०८२
सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सोमबार, मंसिर ८, २०८२
मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी नवौँ संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरू (भिडियोसहित)
आइतबार, वैशाख २१, २०८२
आज आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दुई दिन बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेको हुन् ।
यस्ता छन्,मन्त्रिपरिषद्का १३ वटा निर्णयहरू
मंगलबार, चैत २६, २०८१
२.२०८२ वैशाख २६ र २७गते भुटानको थिम्पुमा आयोजना हुने 18 th South Asia Power Secretaries Roundtable कार्यक्रममा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव (ऊर्जा) लाई स्वीकृति प्रदान गर्ने,
साताको लोकप्रिय

