कार्यवाहक सभापति खडकालाई ट्रेड युनियन कांग्रेसको ज्ञापनपत्र : निर्वाचनअघि महाधिवेशन गरौं
मंगलबार, कात्तिक २५, २०८२
ट्रेड युनियन काँग्रेसमा चार लाख सदस्य छन् साथै विभिन्न पेशाकर्मीहरु रहेको २७ वटा श्रमिक संगठन सदस्यका रुपमा रहेका छन् ।
नेपाल ट्रेड युनियन काँग्रेस नियमित महाधिवेशनका पक्षमा
सोमबार, कात्तिक २४, २०८२
कार्तिक २१ र २२ गते काठमाडौंमा सम्पन्न महासंघको राष्ट्रिय कार्य समितिको बैठकले गरेका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष योगेन्द्र कुमार कुँवरले पनि सम्बोधन गरेका थिए ।
देशैभर सभा गरी मे डे मनाउँदै ट्रेड युनियन कांग्रेस, केन्द्रीय कार्यक्रम जाउलाखेलमा
बुधबार, वैशाख १७, २०८२
सन् १८८६ मा अमेरिकाको शिकागो सहरमा श्रमिकहरुले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राखी शुरु गरेको श्रमिक आन्दोलनबाट अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएको हो ।
एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
सोमबार, वैशाख ८, २०८२
मन्त्री शाहीले जलवायु परिवर्तनले श्रमजीवीलाई बढी असर पर्ने हुँदा श्रमिकको रोजगारी सुरक्षा र सीप विकासमा ध्यान दिने बताए । साथै उनले नीति निर्माण लगायत कोप ३० मा ट्रेड युनियनको प्रतिनिधित्व हुने प्रतिबद्धता जाहेर गरे ।
विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति
सोमबार, चैत २५, २०८१
महासचिव अजयकुमार राईले सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्री र मन्त्रालयका अधिकारीहरू मेडिकल व्यवसायीहरूको प्रभावमा परेर वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ६ हजार पाँच सय रुपैयाँबाट एकै पटक नौ हजार पाँच सय रुपैयाँ बढाएकोप्रति आपत्ति जनाएका हुन् ।
‘श्रमिकहरूको आवाज कमजोर भयो, शिक्षकहरूको माग सम्बोधन हुनुपर्छ’
बिहीबार, चैत २१, २०८१
नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको इलामको सूर्योदयमा बिहीबार सम्पन्न पूर्ण बैठकले शिक्षकहरूले अघि सारेको मागले शिक्षकहरूको पेशागत सुरक्षा र शैक्षिक क्षेत्रको सुधारमा सहयोग गर्ने भएकाले माग सम्बोधन गर्न माग गर्ने समेत निर्णय गरेको नेपाल ट्रेड युनियन काग्रेस कोशीका अध्यक्ष नारायणबाबु कार्कीले जानकारी दिए ।
साताको लोकप्रिय

