संघीय लोकतान्त्रिक मोर्चाको घोषणा, २६ बुँदे साझा धारणामा हस्ताक्षर
बिहीबार, चैत २१, २०८१
मोर्चाको नाम संघीय लोकतान्त्रिक मोर्चा राखिएको बुझिएको छ । २६ वटा बुँदामा सहमति जनाएका उनीहरूले मस्यौदामा हस्ताक्षरसमेत गरेका छन् । यसअघि ८ दलको मधेशी मोर्चाको तयारी भए पनि अन्तिममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी भने सो मोर्चामा सामेल नहुने भएन ।
साताको लोकप्रिय