नाबालिकको चरित्र हत्या गर्ने सुजन पक्राउ
बिहीबार, भदौ ४, २०८३
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिका–८ का १९ वर्षीय सुजन कटुवाललाई पक्राउ गरिएको हो।
‘बीभी नेपाल’को अनलाइन लगानी योजनाबाट सचेत रहन साइबर ब्यूरोको आग्रह
बिहीबार, साउन २८, २०८३
अस्वाभाविक रूपमा उच्च प्रतिफलको प्रलोभन देखाई अनलाइनमार्फत ठगी भइरहेको भन्ने गुनासो तथा जानकारी प्राप्त भएको छ।
साइबर उजुरी २० हजार नाघ्यो, बालिकामाथि डिजिटल हिंसा बढी
सोमबार, साउन १८, २०८३
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ९२६, २०८०/८१ मा १९ हजार ७३०, २०७९/८० मा ९ हजार १३ र २०७८/७९ मा ४ हजार ६८६ उजुरी दर्ता भएका थिए।
युट्युबमार्फत भ्रामक सामग्री फैलाएको आरोपमा युट्युबर पक्राउ
आइतबार, साउन १७, २०८३
साइबर ब्यूरोले इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा साउन १६ गते उनलाई बुटवलबाट पक्राउ गरेको हो।
साइबर ब्यूरोले भन्यो - अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्नू
मंगलबार, असार २, २०८३
साथै बैङ्क तथा वित्तीय संस्थाहरूको आधिकारिक सूचना र निर्देशनका आधारमा मात्र बैङ्किङ प्रणाली ‘अपडेट’ गर्न अनुरोध गरिएको छ ।
दुर्गा प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी
शुक्रबार, चैत १५, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ ।
साताको लोकप्रिय

