सांसद देवेन्द्र पौडेलको प्रश्न : ‘लोकतन्त्र यही हो त ?’ [भिडियो]
                                सोमबार, असार ३०, २०८२
                                बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘घुस लेनदेनको विषयमा केही मान्य मन्त्रीहरुको अडियो सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा गोकुल बाँस्कोटाको यस्तै विषयमा राजीनामा भएको थियो । अहिले किन मौनता? सहनशीलता कहाँ छ ?’
                            
                         
                                
                            
                                
                                        सरकारको नीति तथा कार्यक्रममा पुरानै कपीपेष्ट : देवेन्द्र पौडेल
                                    
                                
                                    मंगलबार, वैशाख २३, २०८२
                                
                                
                                    प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रमले देशको समग्र विकासलाई समेट्न नसकेको बताएका हुन् ।
                            
                         
                                
                            
                                
                                        किटमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु कसरी भयो छानबिन होस् : सांसद पौडेल
                                    
                                
                                    सोमबार, वैशाख २२, २०८२
                                
                                
                                    सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १२ सय नेपाली अध्यन रहेको उक्त विश्वविद्यालयमा यस्ता घटनाहरू संयोग मात्र हुन् की अगाडि पछाडि कुनै कारण लुकेको छ यसमा स्पष्ट खोजनीति हुनुपर्ने बताएका हुन् ।
                            
                         
                                
                            
                                
                                        कुलमान घिसिङ जस्तो योग्य कर्मचारीलाई यो सरकारले अपमान गर्नु खेदजनक : देवेन्द्र पौडेल
                                    
                                
                                    बुधबार, चैत १३, २०८१
                                
                                
                                    माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कुलमान घिसिङ जस्तो योग्य कर्मचारीलाई अपमान गर्ने जुन काम भयो त्यो खेदजनक रहेको बताएका छन् ।
                            
                        
            साताको लोकप्रिय
        
    
![सांसद देवेन्द्र पौडेलको प्रश्न : ‘लोकतन्त्र यही हो त ?’ [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/Devendra-Poudel--1743004452.jpg)
 
                     
                     
                     
                     
                     
                    