Harsamaya
मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आइपिएलको फाइनलमा 
मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आइपिएलको फाइनलमा  अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको खेलमा पञ्जाबले १९ ओभरमा २०४ रनको लक्ष्य पछ्याउँदै पञ्जाब किंग्सले फाइनल सुरक्षित गरेको हो । पञ्जावका कप्तान श्रेयसले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाउन सफल भए । उनले ४१ बलमा ८७ रनको अविजित इनिङ खेलेका थिए भने यो इनिङ्समा ५ चौका र ८ छक्का...
स्थगित आईपीएल पुनः आजबाट सुरु हुँदै
स्थगित आईपीएल पुनः आजबाट सुरु हुँदै पञ्जाब र दिल्लीबीच जारी भइरहेको खेल स्थगित गरेपछि अन्यौलता छाएको थियो । आजको पहिलो खेल अर्थात् ५८ म्याच बैंग्लरू र कलकताबीचमा साँझ ७:३० बजेबाट सुरू हुनेछ ।
शनिबार देखि पुनः सुरु हुँदै आइपिएल
शनिबार देखि पुनः सुरु हुँदै आइपिएल भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीआईसीसी)ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको हो । बीआईसीसीका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ ।
आरसिबीको शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो
आरसिबीको शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी)ले दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आइपिएल तालिकाको शीर्ष स्थानमा स्थान बनाएको छ । क्रुनाल पाण्डेको उत्कृष्ट अलराउण्ड प्रदर्शन आरसिबीको जितमा निर्णायक रह्याे ।
आइपिएल: गुजरातको चौथो जित
आइपिएल: गुजरातको चौथो जित इन्डियन प्रिमियर लिग (आईपिएल)मा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ५८ रनले पराजित गरेको छ ।
आईपीएल : दिल्ली र हैदरावाद तथा राजस्थान र चेन्नई भिड्दै
आईपीएल : दिल्ली र हैदरावाद तथा राजस्थान र चेन्नई भिड्दै त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । उसका साई सुदर्शनले सर्वाधिक ६३ रनको योगदान गरे भने मुम्बईका हार्दिक पाण्डेयले दुई विकेट लिए ।
आईपीएलमा लखनउको शानदार जित
आईपीएलमा लखनउको शानदार जित टस जितेर लखनउले फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको हैदरावादले ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य पछ्याएको लखनउले आक्रामक ब्याटिङ गर्दै १६.१ बलमा पाँच विकेटको क्षतिमा १९३ रन बनाएको थियो ।
आइपिएल: मुम्बईविरूद्ध चेन्नईको जित
आइपिएल: मुम्बईविरूद्ध चेन्नईको जित मुम्बईले दिएको  १५६ रनको लक्ष्य चेन्नईले  ६ विकेट गुमाएर १९.१ ओभरमा पूरा गर्यो । ओपनर रचिन रविन्द्र ६५ रन बनाउँदै नट आउट रहे । उनले  ४५ बलमा २ चौका र ४ छक्का हाने ।
Weather Update