सिँचाइ ग्राहकको लोड बढेपछि चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ
                                आइतबार, साउन ११, २०८२
                                त्यधिक गर्मी र रोपाइँको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो ।
                            
                        ![उद्योगहरूले अहिले पनि ८ देखि १० घण्टा लोडसेडिङको सामना गरिरहेका छन् : विभोर अग्रवाल [भिडियो]](https://www.harsamaya.com/uploads/posts/1600X900/BHIVOR-AGRAWAL-1752482758.jpg) 
                                
                            
                                
                                        उद्योगहरूले अहिले पनि ८ देखि १० घण्टा लोडसेडिङको सामना गरिरहेका छन् : विभोर अग्रवाल [भिडियो]
                                    
                                
                                    सोमबार, असार ३०, २०८२
                                
                                
                                    अग्रवालका अनुसार उद्योगहरूमा यतिबेला धेरै समस्या छ । आजको दिनमा पनि मोरङ सुनसरी करिडोरमा करिब ७ देखि ८ घण्टा र पर्सातिरका उद्योगहरूमा ८ देखि १० घण्टा लोडसेडिङ छ । बर्खाको सिजन सुरु भएको छ अब विस्तारै केही सहज हुन्छ कि भन्ने आशा भएपनि ग्रिडहरूमा समस्या रहेको कारण पर्याप्त मात्रामा विद्युत...
                            
                         
                                
                            
                                
                                        लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट विद्युत निर्यात सुरु
                                    
                                
                                    बुधबार, जेठ ७, २०८२
                                
                                
                                    मन्त्री खड्काले हिउँदमा उत्पादन घटेका बेला करिब एक हजार ५५ मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको थियो तर अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगहरूलाई समेत पर्याप्त विद्युत पुग्ने गरी आपूर्ति भइरहेको बताए ।
                            
                        -1741169623.png) 
                                
                            
                                
                                         साँझको समय घरमै पनि लोडसेडिङ हुनसक्छ - मन्त्री खड्का (भिडियोसहित)
                                    
                                
                                    बुधबार, चैत ६, २०८१
                                
                                
                                    मन्त्री खड्काले यसअघि लोडसेडिङको अन्त्य भएको भनिएपनि उद्योगमा लोडसेडिङ कायमै रहेको जिकिर गरे । भारतबाट विद्युत आयात गरेर धान्न सक्ने अवस्था अव नरहेको उनको भनाइ छ ।
                            
                        
            साताको लोकप्रिय
        
    

 
                     
                     
                     
                     
                     
                    