संसद गरिमामय हो, हावादारी क्रियाकलाप बन्द होस् : सांसद बर्तौला
बुधबार, असार २५, २०८२
उनले भने,‘यो संसद्मा निजी प्रचारको लागि कतिपय सांसदहरूले असाध्यै गलत कुराहरू व्यक्त गरिरहनुभएको छ, भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा यस प्रकारको जथाभाबी र हावादारी क्रियाकलाप गरेर जहिल्यै पनि, हरेक दिन र हरेक बैठकमा गलत र दूषित समाचार सम्प्रेषणको स्रोत यो संसद बनाउन खोजिँदैछ, यसतर्फ म सिङ्गो हाउसको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’ (भिडियोसहित)
सोमबार, असार २३, २०८२
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको सरकार कांग्रेस र एमालेबीचको बलियो समझदारीको आधारमा बनेको स्पष्ट पारेका छन् ।

संसद अवरोध : सत्तापक्ष र प्रतिपक्षबीच समझदारीको प्रयास, भोलिदेखि बैठक चल्ने आशा (भिडियोसहित)
आइतबार, जेठ २५, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सत्तापक्षले ठोस कुराहरु केही गर्न नसकेर पटक पटक संसद स्थगित हुँदै आइरहेको बताएका छन् ।

संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य हुन्छ : सचेतक बर्ताैला (भिडियोसहित)
शुक्रबार, जेठ २३, २०८२
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयास भै रहेको बताएका छन् ।

संसदमा प्रतिपक्षले देखाएको कार्यशैली दुःखद - सचेतक महेश बर्तौला (भिडियोसहित)
बुधबार, जेठ १४, २०८२
बुधबार प्रतिनिधिसभाको बैठकपश्चात उनले गृहमन्त्रीले सम्पूर्ण घटनाको बारे जवाफ दिन्छु भन्दा पनि भएको अवरोध दुःखद भएको भन्दै यो तरिकाबाट संसदलाई अगाडि बढाउने कुरा स्वीकार्य नभएको बताएका हुन् ।

जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : बर्तौला (भिडियोसहित)
सोमबार, जेठ ५, २०८२
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनमा जादुवाला नम्बर भएकाहरुबाट वर्तमान सरकारले केही गरेन भन्ने जस्तो भ्रम फैलाउने काम भएको बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई जवाफदेहिताको तहमा ल्याइनुपर्ने सांसदहरुको माग
शुक्रबार, चैत २९, २०८१
कपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले चैत १५ गते राजावादीहरुको आन्दोलनको घटनामा दुर्गा प्रसाई पक्राउ परिसकेको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई पनि जवाफदेहिताको तहमा ल्याइनुपर्ने बताएका छन् ।

राजावादी हुँ भन्दैमा संसदलाई चेतावनी दिने छुट कसैलाई छैन : बर्तौला
सोमबार, चैत १८, २०८१
यसको साथै, प्रधानमन्त्रीले बोल्दै गर्दा पनि बोल्ने क्रममा प्रतिपक्षको तर्फबाट अवरोध सिर्जना भएको भन्दै सभामुखको अनुमति लिएर बोल्दै गरेको सदस्यलाई रोक्ने अनुमति संसदको नियमावलीले कहाँबाट दियो भन्दै प्रश्न गरेका छन् ।

गणतन्त्रविरुद्ध ढुंगा हान्नेहरूसँग कुम जोडेर माओवादीले सदन चल्न दिएन : महेश बर्तौला
आइतबार, चैत १७, २०८१
उनले भने, ‘प्रमुख प्रतिपक्षले लगातार चार दिनदेखि संसद बैठक अवरुद्ध गरिरहेको छन् । प्रमुख प्रतिपक्षले लाज मान्नुपर्ने हो । प्रमुख प्रतिपक्षी दलहरुको राजनीतिक दृष्टिकोणमाथि नै अब प्रश्न चिन्ह खडा भइसकेको छ । बाहिर गणतन्त्रका पक्षमा नाराबाजी लाउने, संसदमा गणतन्त्रका विरुद्धमा ढुंगा हान्नेहरुसँग कुम जोडेर संविधान बमोजिम यो हाउस चल्न नदिने...

सरकारमा आउन रूची भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाए - प्रमुख सचेतक बर्तौला
सोमबार, चैत ४, २०८१
उनले सरकार परिवर्तन वा कुनै दललाई सरकारमा भित्राउने वा बाहिर पठाउने भन्ने विषयमा समेत कुनै बैठक नभएको धारणा राखे । सरकारमा आउन रूची भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाएको उनको भनाइ छ । उनले अहिलेको सरकार सहज ढंगले अघि बढिरहेको र यही सरकारले निरन्तरता पाउने जिकिर गरे ।
साताको लोकप्रिय