Harsamaya
वडाध्यक्ष कप भलिबलको फाइनलमा वडा नम्बर ४ र ५ भिड्ने
वडाध्यक्ष कप भलिबलको फाइनलमा वडा नम्बर ४ र ५ भिड्ने आज सम्पन्न सेमिफाइनल खेलमा वडा ४ ले आयोजक टिम वडा ७ ‘बी’ लाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। अर्को सेमिफाइनलमा वडा ५ ‘ए’ ले वडा १२ लाई पराजित गर्दै उपाधि नजिक पुगेको छ।
तोप २१ को आयोजनामा चौतारामा राष्ट्रिय भलिबल प्रतियोगिता हुने
तोप २१ को आयोजनामा चौतारामा राष्ट्रिय भलिबल प्रतियोगिता हुने प्रतियोगिता चौतारा साँगाचोकगढी नगरपालिका-५ टुँडिखेल मैदानमा यही चैत १५ देखि २० गतेसम्म हुने प्रतियोगितामा सहभागिताका लागि चैत १० गतेसम्म टिम दर्ता गर्न आयोजकले आव्हान गरेको हो।
Weather Update