संघसंस्थामा अनियमितता बढेको गुनासोपछि प्रशासनले थाल्यो छानबिन
आइतबार, मंसिर १४, २०८२
प्रवक्ता भूसालले गुनासा सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको र समितिले काम थालिसकेको जानकारी दिए ।
राती नौ बजेपछि देउसीभैली खेल्न नपाइने
शनिबार, कात्तिक १, २०८२
अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मुल्यवृद्धि, म्याद नाघेका वस्तु विक्री वितरण गर्नेलगायतका उपभोक्ता हित विपरीतका कार्य नगर्न भनिएको छ ।
काठमाडौं चक्रपथभित्र २ महिना आन्दोलन गर्न निषेध
आइतबार, जेठ १८, २०८२
यस्तो निषेधाज्ञा सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि बालकुमारीतर्फको क्षेत्र, र बल्खु क्षेत्रमा विशेष रूपमा लागू हुनेछ। यद्यपि, जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर हुने कार्यक्रमहरूलाई भने तोकिएको मापदण्डअनुसार सञ्चालन गर्न मिल्ने छ।
चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने (भिडीयोसहित)
बुधबार, वैशाख १०, २०८२
साथै २४ घण्टाभित्र माग सम्बोधन नभएमा २०८२/०१/१२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने पनि जानकारी गराएको छ ।
‘वैदेशिक रोजगारसँगै स्वदेशमा स्वरोजगारका कार्यक्रम सँगै हुनु पर्छ’
बिहीबार, चैत २१, २०८१
स्रोत केन्द्र उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले, वैदेशिक रोजगारीमा जाने व्यक्तिमा हुने अज्ञानता र वाध्यताको अरुले फाइदा उठाउने घटना रोकिने विश्वाश गरे । ‘अवाञ्छित क्रियाकलाप र ठगी रोक्ने केन्द्रका मुख्य क्रियाकलाप हुन् ।’ उनको भनाइ थियो ।
काठमाडौंका यी स्थानमा धर्ना जुलुस गर्न नपाइने
सोमबार, फागुन २६, २०८१
त्यसैगरी हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म निषेधाज्ञा क्षेत्र निर्धारण गरिएको छ ।
साताको लोकप्रिय

