सरकारी लेटरहेडमा पूर्वराजालाई ‘श्री ५’ सम्बोधन: सरकारले सोध्यो बास्तोलालाई २४ घण्टे स्पष्टीकरण
आइतबार, फागुन २५, २०८१
बास्तोलाले संस्कृति मन्त्रालयको सरकारी लेटरहेडमा जारी गरेको पत्रमा पूर्वराजालाई ‘श्री ५ महाराजधिराज’ सम्बोधन गर्दै शाहको सन्देशलाई समर्थन गरिएको उल्लेख थियो। पत्रमा भनिएको छ:
साताको लोकप्रिय