Harsamaya
क्यानले सार्वजनिक गर्‍यो एनपीएल दोस्रो संस्करणको टिकट मूल्य (सूचिसहित)
क्यानले सार्वजनिक गर्‍यो एनपीएल दोस्रो संस्करणको टिकट मूल्य (सूचिसहित) नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति टिकट मूल्य सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार टिकट मूल्य सार्वजनकि गरेको हो ।
पुरुष राष्ट्रिय त्रिकेट टोलीका लागि जर्सी प्रायोजन प्रस्ताव आव्हान
पुरुष राष्ट्रिय त्रिकेट टोलीका लागि जर्सी प्रायोजन प्रस्ताव आव्हान प्रस्तावको रकम भने आपसी समझदारीमा भने बढाउन सकिने क्यानले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । सरकारबाट मान्यता प्राप्त विभिन्न कम्पनी तथा ब्राण्डहरुले यसका लागि आवेदन दिन सक्नेछन् ।
क्यानको वार्षिक क्यालेण्डर सार्वजनिक, कुन गेम कहिले ?
क्यानको वार्षिक क्यालेण्डर सार्वजनिक, कुन गेम कहिले ? शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले सन २०२५ मा नेपाली राष्ट्रिय पुरुष तथा महिलाका साथै उमेर समूहमा हुने क्रिकेट तालिका सार्वजनिक गरेको हो । यस वर्ष नेपालको ध्यान विश्वकप छनोटका लागि केन्द्रित हुने क्यान सचिव पारस खड्काले जानकारी दिए ।
Weather Update