Harsamaya
जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते दुर्घटनामा नलगाड नगरपालिका–१० का २५ वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा जिल्ला अस्पताल जाजरकोटमा मृत्यु भएको प्रहरीले जनाएको छ।
बाजुरामा जिप दुर्घटना : दुईको मृत्यु, चालकसहित सात घाइते
बाजुरामा जिप दुर्घटना : दुईको मृत्यु, चालकसहित सात घाइते दुर्घटनामा घाइते भएका हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ का करिब ४० वर्षीय अमरसिंह बुढाको कोल्टी आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
डडेल्धुरामा बोलेरो जिप ५०० मिटर तल खस्यो, दुई जनाको मृत्यु
डडेल्धुरामा बोलेरो जिप ५०० मिटर तल खस्यो, दुई जनाको मृत्यु दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र २० वर्षीय हुम लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
स्याङ्जामा बलेरो जिप दुर्घटनाः एक जनाको मृत्यु, २० घाइते (भिडियोसहित)
स्याङ्जामा बलेरो जिप दुर्घटनाः एक जनाको मृत्यु, २० घाइते (भिडियोसहित) ताप्केबाट वालिङतर्फ आउँदै गरेको द्यब्ब् ७९०५ नम्बरको जिप सडक छेउमा पल्टिएर दुर्घटना भएको हो। दुर्घटनामा परी वालिङ नगरपालिका वडा नं. ७ बस्ने २५ वर्षीय राजेन्द्र बिरकट्टाको ज्यान गएको प्रहरीले जनाएको छ।
डोटीमा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु
डोटीमा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु गिरिचौकाबाट काँडीस्याउलेतर्फ जादै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप राति करिब रााढे १२ बजे सडकबाट करिब ९०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।
जिप दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
जिप दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार  फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा  हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो ।
रुकुम पश्चिममा जिप दुर्घटना: सातको मृत्यु, १० जना घाइते
रुकुम पश्चिममा जिप दुर्घटना: सातको मृत्यु, १० जना घाइते दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए । 
दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु
दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु आज  बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो ।
दोलखामा जिप दुर्घटना : चार घाइते एकको अवस्था गम्भीर 
दोलखामा जिप दुर्घटना : चार घाइते एकको अवस्था गम्भीर  प्रहरीका अनुसार गोमा भुजेलको अवस्था गम्भीर रहेको छ। उनलाई  थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
जिप दुर्घटनामा टेलिकम बाजुरा प्रमुखसहित तीन जनाको मृत्यु
जिप दुर्घटनामा टेलिकम बाजुरा प्रमुखसहित तीन जनाको मृत्यु घाइते बाजुरा, बुढिनन्दा नगरपालिका २ कोल्टीका अन्दाजी २५ बर्षिय नन्द तिरूवा र अन्दाजि २२ बर्षिय लोकेन्द्र तिरूवा रहेका छन् । घाइतेलाई कोल्टी अस्पतालमा उपचारका लागि लगिएको छ ।
अर्घाखाँचीमा जिप दुर्घटना:दुई जनाको मृत्यु, दुई घाइते 
अर्घाखाँचीमा जिप दुर्घटना:दुई जनाको मृत्यु, दुई घाइते  अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
Weather Update