Harsamaya
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढिरहँदा पनि विपक्षी सांसदहरूले अवरोध जारी राखेपछि बैठक सञ्चालन हुन सकेन ।
प्रधानमन्त्रीले सदनमा आएर माफी नमागे सदन चल्न नदिने
प्रधानमन्त्रीले सदनमा आएर माफी नमागे सदन चल्न नदिने मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर गम्भीर असन्तुष्टि जनाउँदै तत्काल सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरे।
सरकारको अध्यादेश शासन विरुद्ध राष्ट्रपतिलाई गुहार्दै चार दल
सरकारको अध्यादेश शासन विरुद्ध राष्ट्रपतिलाई गुहार्दै चार दल यस संयुक्त मोर्चामा कांग्रेसका भीष्मराज आङ्देम्बे, एमालेका रामबहादुर थापा ‘बादल’, नेकपाका युवराज दुलाल र राप्रपाकी सरस्वती लामाले हस्ताक्षर गरेका छन् ।
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ ।
विपक्षी दलको निष्कर्ष :  संसदीय अभ्यासअनुसार संसदलाई अघि बढाउनुपर्छ
विपक्षी दलको निष्कर्ष :  संसदीय अभ्यासअनुसार संसदलाई अघि बढाउनुपर्छ छलफलपछि नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले विगतको परम्परा अनुसार नै संसदीय अभ्यासअनुसार संसदलाई अघि बढाउन आग्रह गरिएको बताए ।
विपक्षी दलहरूले उपसभामुखलाई हटाउने षड्यन्त्रको सशक्त प्रतिवाद गर्ने 
विपक्षी दलहरूले उपसभामुखलाई हटाउने षड्यन्त्रको सशक्त प्रतिवाद गर्ने  उनले उपसभामुखलाई हटाउन नहुनेमा सवै विपक्षी दलहरुबीच एकमत रहेको बताए । संवैधानिक परिषद्को अवस्थालाई लिएर पटक पटक उपसभामुखलाई हटाउने प्रयास भएको भन्दै उनले यस्तो कदम राष्ट्रका लागि ठिक नभएको जिकिर गरे । 
प्रतिपक्षी दलले गरे अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव
प्रतिपक्षी दलले गरे अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जोशीको प्रस्तावलाई समर्थन गर्दै अध्यादेश अस्वीकारको पक्षमा हुन सबैलाई आग्रह गरे। ‘स्वीकार गरियोस् यसका लागि सबै सदनसमक्ष सभामुखमार्फत माग गर्दछु। यो किन माग गर्छु भने संसद्को बैठक बोलाउन सकिने वातावरण हुँदा हुँदै अध्यादेश ल्याउनु आपत्तिजनक छ,’ पाण्डेले भने, ‘कानुन विधेयकको रुपमा अर्थ समितिमा पेस गरेकै...
Weather Update