निगमले भन्योः बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ
आइतबार, चैत २२, २०८२
‘बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान चाहिन्छ‚’ प्रवक्ता ठाकुरले भने,‘अहिले निगमलाई प्रतिलिटरमा रु १२० घाटा भइरहेको छ । सरकारको इन्धन खपत कम गर्न बिदा दिने निर्णय सकारात्मक छ । उपभोक्ताले पनि खपतमा सचेत हुँदै अति आवश्यकबाहेकका क्रियाकलापमा इन्धन खपत गर्नु भएन ।’
आयल निगमले भन्यो: ग्यासको मूल्य यथावत् छ
मंगलबार, फागुन २०, २०८१
आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको थियो । तर निगमले भने ग्यासको मूल्य यथावत् रहने स्पष्ट गरेको छ ।
साताको लोकप्रिय

