‘मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो’ [भिडियोसहित]
                                बिहीबार, असोज २, २०८२
                                उनले जेनजी आन्दोलनमा जेनजीहरुकै इतिहास मेटाउने गलत मनसाय नरहेको भन्दै घुसपैठ भएको उल्लेख गरे  ।
                            
                        
                                
                            
                                
                                        गणेशमानलाई सम्झिँदै प्रकाशमानले भने : दलहरूले गरेको योगदान मेटाउन खोजियो
                                    
                                
                                    बिहीबार, असोज २, २०८२
                                
                                
                                    नेपालमा प्रजातन्त्र स्थापना गर्न उहाँले १५ वर्षभन्दा लामो समय जेल जीवन बिताउनुभएको थियो । यसबाट पनि थाहा हुन्छ । उहाँले कति धेरै सङ्घर्ष कति गर्नुभएको छ त्यहीबाट थाहा हुन्छ ।’
                            
                        
                                
                            
                                
                                        संसद भवन निर्माणमा केही गल्तीहरु भएका छन्, अब सुधार गर्छौं : मन्त्री सिंह (भिडियोसहित)
                                    
                                
                                    शुक्रबार, साउन २३, २०८२
                                
                                
                                    बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल भएको थियो । 
                            
                        
                                
                            
                                
                                        पूर्वसहमति कार्यान्वयन नहुँदा बागमती प्रदेशमा समस्या आएको हो : प्रकाशमान सिंह
                                    
                                
                                    बिहीबार, साउन १५, २०८२
                                
                                
                                    उनले नेपाली कांग्रेस समावेशी संविधान कांग्रेसकै नेतृत्वमा जारी भएको भन्दै कुने पदमा पुगेपछि सोही अनुसारको आचारण सिक्नुपर्ने भन्दै बागमती प्रदेशको निर्णय कुनै जात विशेषलाई हेरेर नभएको पनि प्रष्ट पारे । 
                            
                        
                                
                            
                                
                                        नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरू छन् : प्रकाशमान सिंह [भिडियो]
                                    
                                
                                    शनिबार, असार २८, २०८२
                                
                                
                                    यस्तै, उनले नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने काम सबैको भएको भन्दै केही हुँदैन भन्ने गलत भाष्यलाई सबैले गलत साबित गर्नुपर्ने बताए । 
                            
                        
                                
                            
                                
                                        सरकारको आलोचना गर्नेले आफू सरकारमा बस्दा के गरियो भन्ने कुरा बिर्सिनु हुँदैन: प्रकाशमान सिंह
                                    
                                
                                    बुधबार, असार १८, २०८२
                                
                                
                                    उनले भने, ‘आलोचना गर्नु ठिकै छ गर्नुस् । सरकारले यो गरेन, त्यो गरेन भन्ने आफ्नो ठाउँमा छ तर आलोचना गर्ने पार्टीका नेताहरूले आफू सरकारमा बस्दा खेरी के गरे त त्यो पनि बिर्सिनुभएन । आफू सरकारमा हुँदा के गर्यौ त्यो जनताले हेरिरहेका छन् । हामी विधिको शासन हुनुपर्छ भनेर लडेका मान्छे...
                            
                        
                                
                            
                                
                                        जनप्रतिनिधिहरूले काम नै गरेनन् भनेर सुनियोजित तरिकाले दुष्प्रचार भयो : मन्त्री सिंह [भिडियो]
                                    
                                
                                    सोमबार, असार ९, २०८२
                                
                                
                                    उनले भने, ‘मलाई लाग्छ अरू नगरपालिका र गाउँपालिकाले पनि यो गोकर्णेश्वर नगरपालिकाले जस्तै सेवालाई सुव्यवस्थित गर्नको लागि, अझ सहज गर्नको लागि आधुनिक उपकरणहरूको सदुपयोग गरेर सेवा दिने काममा यसको देखासिकी गर्यो भने राम्रो हुन्छ ।’
                            
                        
                                
                            
                                
                                        प्रजातान्त्रिक आन्दोलनमा मंगलादेवीलाई बिर्सन सकिँदैन : मन्त्री सिंह [भिडियो]
                                    
                                
                                    शनिबार, असार ७, २०८२
                                
                                
                                    यस्तै, उनले मंगलादेवीले महिलाहरूलाई मत हाल्ने अधिकार मात्र होइन, पैत्रिक सम्पत्तिमा पनि महिलाहरूको अधिकार छोरा सरह हुनुपर्छ भन्ने कुरालाई लिएर पनि सामाजिक, राजनीतिक आन्दोलनलाई नेतृत्व गरेको इतिहास रहेको पनि बताए । 
                            
                        
                                
                            
                                
                                        अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी हो : मन्त्री सिंह (भिडियोसहित)
                                    
                                
                                    आइतबार, असार १, २०८२
                                
                                
                                    उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान समयसम्म प्राप्त गरेका अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको बताएका छन् ।
                            
                        
                                
                            
                                
                                        साइकल लेन निर्माण गर्ने सन्दर्भमा सरकार सकारात्मक छ : मन्त्री सिंह (भिडियोसहित)
                                    
                                
                                    शनिबार, जेठ १७, २०८२
                                
                                
                                    विश्व साइकल दिवसको उपलक्ष्यमा स्वच्छ हावा र सडक अधिकारको लागि साइकल र्याली कार्यक्रममा बोल्दै उनले मोटरसाइकल र  गाडीहरूको यात्रा गर्दा धुँवा–धुलोले वातावरणलाई दूषित गरिरहेकाले साइकल यात्रा हरेक कुरामा फाइदा जनक भएको बताएका हुन् ।
                            
                        
                                
                            
                                
                                        यो व्यवस्था कसैले दया माया गरेर आएको होइन : प्रकाशमान सिंह (भिडियोसहित)
                                    
                                
                                    बुधबार, जेठ १४, २०८२
                                
                                
                                    यस्तै, उनले बोल्दा एकदमै ठूलो ठूलो क्रान्तिकारीका कुरा गर्ने व्यक्तिहरू पनि जनताको अधिकारको लडाइमा पछि हट्ने गरेको बताए । 
                            
                        
                                
                            
                                
                                        हाल प्राप्त अधिकारहरू सित्तैँमा आएको होइन : मन्त्री सिंह (भिडियोसहित)
                                    
                                
                                    बिहीबार, वैशाख ११, २०८२
                                
                                
                                    बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै  उनले धेरै लामो संघर्षपछि अधिकारहरू प्राप्त गरेकाले त्यसलाई सबैले सुरक्षित गर्ने जिम्मेवारी भएको बताएका हुन् ।
                            
                        
                                
                            
                                
                                        मन्त्री सिंह र  भारतका विद्युतमन्त्री भट्टरबीच शिष्टाचार भेटवार्ता (भिडियोसहित)
                                    
                                
                                    बुधबार, वैशाख १०, २०८२
                                
                                
                                    उपप्रधान एंव शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले शिष्टाचार भेट गरेका छन् ।
                            
                        
            साताको लोकप्रिय
        
    
![‘मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो’ [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/prakashman--1758173704.jpg)