अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी हो : मन्त्री सिंह (भिडियोसहित)
आइतबार, असार १, २०८२
उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान समयसम्म प्राप्त गरेका अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको बताएका छन् ।
साइकल लेन निर्माण गर्ने सन्दर्भमा सरकार सकारात्मक छ : मन्त्री सिंह (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
विश्व साइकल दिवसको उपलक्ष्यमा स्वच्छ हावा र सडक अधिकारको लागि साइकल र्याली कार्यक्रममा बोल्दै उनले मोटरसाइकल र गाडीहरूको यात्रा गर्दा धुँवा–धुलोले वातावरणलाई दूषित गरिरहेकाले साइकल यात्रा हरेक कुरामा फाइदा जनक भएको बताएका हुन् ।
यो व्यवस्था कसैले दया माया गरेर आएको होइन : प्रकाशमान सिंह (भिडियोसहित)
बुधबार, जेठ १४, २०८२
यस्तै, उनले बोल्दा एकदमै ठूलो ठूलो क्रान्तिकारीका कुरा गर्ने व्यक्तिहरू पनि जनताको अधिकारको लडाइमा पछि हट्ने गरेको बताए ।
हाल प्राप्त अधिकारहरू सित्तैँमा आएको होइन : मन्त्री सिंह (भिडियोसहित)
बिहीबार, वैशाख ११, २०८२
बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले धेरै लामो संघर्षपछि अधिकारहरू प्राप्त गरेकाले त्यसलाई सबैले सुरक्षित गर्ने जिम्मेवारी भएको बताएका हुन् ।
मन्त्री सिंह र भारतका विद्युतमन्त्री भट्टरबीच शिष्टाचार भेटवार्ता (भिडियोसहित)
बुधबार, वैशाख १०, २०८२
उपप्रधान एंव शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले शिष्टाचार भेट गरेका छन् ।
मन्त्री सिंहद्वारा मोरङको सीमावर्ती क्षेत्रका पुलको उद्घाटन
बिहीबार, वैशाख ४, २०८२
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार मोरङको सीमावर्ती जहदा गाउँपालिकामा तीन वटा पुलको उद्घाटन गरेका छन् ।
सरकारले राजनीतिक स्थिरताको लागि काम गरिरहेको छ : मन्त्री सिंह
शुक्रबार, चैत २९, २०८१
उनले नयाँ वर्षले सबैमा सकारात्मक सोचको विकास हा्से भन्दै वर्ष ०८२ नेपाल र नेपाली जनताका लागि वर्ष ०८१ भन्दा राम्रो बन्ने विश्वास पनि व्यक्त गरे ।
प्रचारबाजीको लागि मात्र होइन, जनताले महशुस गर्नेगरी काम गरौं : मन्त्री सिंह
बिहीबार, चैत २८, २०८१
शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले महशुस गर्नेगरी विकासका कामहरु गर्न आवश्यक रहेको बताएका छन् ।
यस्ता छन् नेपाल र थाइल्याण्ड सरकारबीच भएका सम्झौताहरू
शनिबार, चैत २३, २०८१
थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र थाइल्याण्ड सरकारबिच दुईवटा सरकारी तथा छ वटा निजी क्षेत्रसम्बन्धी सहमति गरिएको बताएका छन् ।
मन्त्रालयमै बसेर कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण
मंगलबार, चैत १९, २०८१
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधिन क्रिकेट स्टेडियमको सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरीक्षण गरेका छन् ।
सरकार बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध छ : मन्त्री सिंह
बुधबार, चैत १३, २०८१
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल सरकार शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध रहेको बताएका छन्।
मन्त्री प्रकाशमानमाथि खनिए मेयर बालेन
आइतबार, चैत १०, २०८१
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई आक्रोशित गर्दै सामाजिक सञ्जालमा एक पोस्ट लेखेका छन् ।
प्रकाशमान सिंह फेरि पनि कांग्रेसको सभापतिमा उठ्ने
आइतबार, फागुन १८, २०८१
कांग्रेसमा सिंहसहित शशांक कोइराला र विमलेन्द्र निधिलाई विरासत बोकेका नेता मानिन्छ । तीनैजनाले एक वर्षअघिदेखि १५औं महाधिवेशनलाई लक्षित गर्दै लञ्च मिटिङ गर्दै आएका छन् । तीनैजनाको सभापति पदमा उठ्ने चाहना देखिन्छ । तर निधिले अहिलेसम्म सार्वजनिक गरेका छैनन् । शशांक र सिंहले सभापतिमा उठ्ने चाहना सार्वजनिक गरिसकेका छन् ।
साताको लोकप्रिय

