Harsamaya
गणेशमान सिंहले नेपालीलाई रैतीबाट अधिकार सम्पन्न नागरिक बनाउनुभयो : प्रकाशमान सिंह 
गणेशमान सिंहले नेपालीलाई रैतीबाट अधिकार सम्पन्न नागरिक बनाउनुभयो : प्रकाशमान सिंह  कार्यक्रममा बोल्दै नेता सिंहले गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक इतिहासका महान् योद्धा र जनअधिकारका अग्रदूतका रूपमा व्याख्या गरे ।
‘मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो’ [भिडियोसहित]
‘मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो’ [भिडियोसहित] उनले जेनजी आन्दोलनमा जेनजीहरुकै इतिहास मेटाउने गलत मनसाय नरहेको भन्दै घुसपैठ भएको उल्लेख गरे  ।
गणेशमानलाई सम्झिँदै प्रकाशमानले भने : दलहरूले गरेको योगदान मेटाउन खोजियो
गणेशमानलाई सम्झिँदै प्रकाशमानले भने : दलहरूले गरेको योगदान मेटाउन खोजियो नेपालमा प्रजातन्त्र स्थापना गर्न उहाँले १५ वर्षभन्दा लामो समय जेल जीवन बिताउनुभएको थियो । यसबाट पनि थाहा हुन्छ । उहाँले कति धेरै सङ्घर्ष कति गर्नुभएको छ त्यहीबाट थाहा हुन्छ ।’
संसद भवन निर्माणमा केही गल्तीहरु भएका छन्, अब सुधार गर्छौं : मन्त्री सिंह (भिडियोसहित)
संसद भवन निर्माणमा केही गल्तीहरु भएका छन्, अब सुधार गर्छौं : मन्त्री सिंह (भिडियोसहित) बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल भएको थियो । 
पूर्वसहमति कार्यान्वयन नहुँदा बागमती प्रदेशमा समस्या आएको हो : प्रकाशमान सिंह
पूर्वसहमति कार्यान्वयन नहुँदा बागमती प्रदेशमा समस्या आएको हो : प्रकाशमान सिंह उनले नेपाली कांग्रेस समावेशी संविधान कांग्रेसकै नेतृत्वमा जारी भएको भन्दै कुने पदमा पुगेपछि सोही अनुसारको आचारण सिक्नुपर्ने भन्दै बागमती प्रदेशको निर्णय कुनै जात विशेषलाई हेरेर नभएको पनि प्रष्ट पारे । 
नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरू छन् : प्रकाशमान सिंह [भिडियो]
नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरू छन् : प्रकाशमान सिंह [भिडियो] यस्तै, उनले नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने काम सबैको भएको भन्दै केही हुँदैन भन्ने गलत भाष्यलाई सबैले गलत साबित गर्नुपर्ने बताए । 
सरकारको आलोचना गर्नेले आफू सरकारमा बस्दा के गरियो भन्ने कुरा बिर्सिनु हुँदैन: प्रकाशमान सिंह
सरकारको आलोचना गर्नेले आफू सरकारमा बस्दा के गरियो भन्ने कुरा बिर्सिनु हुँदैन: प्रकाशमान सिंह उनले भने, ‘आलोचना गर्नु ठिकै छ गर्नुस् । सरकारले यो गरेन, त्यो गरेन भन्ने आफ्नो ठाउँमा छ तर आलोचना गर्ने पार्टीका नेताहरूले आफू सरकारमा बस्दा खेरी के गरे त त्यो पनि बिर्सिनुभएन । आफू सरकारमा हुँदा के गर्‍यौ त्यो जनताले हेरिरहेका छन् । हामी विधिको शासन हुनुपर्छ भनेर लडेका मान्छे...
जनप्रतिनिधिहरूले काम नै गरेनन् भनेर सुनियोजित तरिकाले दुष्प्रचार भयो : मन्त्री सिंह [भिडियो]
जनप्रतिनिधिहरूले काम नै गरेनन् भनेर सुनियोजित तरिकाले दुष्प्रचार भयो : मन्त्री सिंह [भिडियो] उनले भने, ‘मलाई लाग्छ अरू नगरपालिका र गाउँपालिकाले पनि यो गोकर्णेश्वर नगरपालिकाले जस्तै सेवालाई सुव्यवस्थित गर्नको लागि, अझ सहज गर्नको लागि आधुनिक उपकरणहरूको सदुपयोग गरेर सेवा दिने काममा यसको देखासिकी गर्यो भने राम्रो हुन्छ ।’
प्रजातान्त्रिक आन्दोलनमा मंगलादेवीलाई बिर्सन सकिँदैन : मन्त्री सिंह [भिडियो]
प्रजातान्त्रिक आन्दोलनमा मंगलादेवीलाई बिर्सन सकिँदैन : मन्त्री सिंह [भिडियो] यस्तै, उनले मंगलादेवीले महिलाहरूलाई मत हाल्ने अधिकार मात्र होइन, पैत्रिक सम्पत्तिमा पनि महिलाहरूको अधिकार छोरा सरह हुनुपर्छ भन्ने कुरालाई लिएर पनि सामाजिक, राजनीतिक आन्दोलनलाई नेतृत्व गरेको इतिहास रहेको पनि बताए । 
अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी हो : मन्त्री सिंह (भिडियोसहित)
अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी हो : मन्त्री सिंह (भिडियोसहित) उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान समयसम्म प्राप्त गरेका अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको बताएका छन् ।
साइकल लेन निर्माण गर्ने सन्दर्भमा सरकार सकारात्मक छ : मन्त्री सिंह (भिडियोसहित)
साइकल लेन निर्माण गर्ने सन्दर्भमा सरकार सकारात्मक छ : मन्त्री सिंह (भिडियोसहित) विश्व साइकल दिवसको उपलक्ष्यमा स्वच्छ हावा र सडक अधिकारको लागि साइकल र्याली कार्यक्रममा बोल्दै उनले मोटरसाइकल र  गाडीहरूको यात्रा गर्दा धुँवा–धुलोले वातावरणलाई दूषित गरिरहेकाले साइकल यात्रा हरेक कुरामा फाइदा जनक भएको बताएका हुन् ।
यो व्यवस्था कसैले दया माया गरेर आएको होइन : प्रकाशमान सिंह (भिडियोसहित)
यो व्यवस्था कसैले दया माया गरेर आएको होइन : प्रकाशमान सिंह (भिडियोसहित) यस्तै, उनले बोल्दा एकदमै ठूलो ठूलो क्रान्तिकारीका कुरा गर्ने व्यक्तिहरू पनि जनताको अधिकारको लडाइमा पछि हट्ने गरेको बताए । 
Weather Update