बाढी प्रभावितहरुमा जटिल स्वास्थ्य समस्या देखिएका छन, राज्यले धेरै काम गर्न बाँकी छ : प्रसुना कँडेल (भिडियोसहित)
सोमबार, असोज ५, २०८३
एनआरएनएको मेडिकल टिमको नेतृत्व गर्दै नुवाकोट पुगेकी कँडेलले डाक्टर, नर्स तथा साइकोसोसियल काउन्सिलरसहितको टोली लिएर प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिइन् ।
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतिको घोषणा
शनिबार, असोज ३, २०८३
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सम्मको दीर्घकालीन सहयोग गर्ने भएका छन्।
बाढी पिडितलाई अमेरिकी सहयोग जुटाउन ७० भन्दा बढी मन्त्री, सिनेटर र सांसदलाई एनआरएनए अमेरिकाको अपिल
मंगलबार, भदौ ३०, २०८३
अमेरिकी विदेश मन्त्री मार्को रुबियो, आन्तरिक सुरक्षा मन्त्री मार्कवेन मलिन, सिनेटरहरु तथा अमेरिकी प्रतिनिधि सभाका सदस्यहरु लगायत ७० जना भन्दा बढीलाई पत्र पठाइएको एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साहले बताए ।
विदेश जाने विद्यार्थीलाई स्वदेशदेखि विदेशसम्म सहयोग गर्न इक्यान र एनआरएनएबीच सम्झौता
मंगलबार, भदौ ९, २०८३
अध्यक्ष लक्ष्मण पौडेल र एनआरएनएका अध्यक्ष डा.हेमराज शर्मा हस्ताक्षर गरेका छन् ।
नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता
आइतबार, साउन ३१, २०८३
एशिया प्यासिफिक क्षेत्रदेखि अमेरिका र युरोपसम्म फैलिएका नेपालहरु नेपालमै केही गर्न चाहने तर त्यहाँ लगानी गर्दा भोग्नुपर्ने झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षा चिन्ताले मुख्य रुपमा सताउने गरेको बताएका छन् ।
निर्मल पुर्जा एनआरएनका गौरव तथा प्रेरणाका स्रोत थिए : एनआरएनए
आइतबार, साउन १७, २०८३
संघका प्रवक्ता सोम सापकोटाद्वारा शनिवार जारी विज्ञप्तिमा, पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गरेको उल्लेख गरिएको छ।
एनआरएनएद्वारा बजेटको स्वागत, सरकारको प्रतिबद्धताले उत्साह थपेको प्रतिक्रिया
शनिबार, जेठ १६, २०८३
गैरआवासीय नेपाली संघले आर्थिक वर्ष २०८३।८४ को बजेटमार्फत गैरआवासीय नेपाली, वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विश्वभर फैलिएको नेपाली डायस्पोराको योगदानलाई सम्बोधन गरिएको भन्दै नेपाल सरकारप्रति धन्यवाद ज्ञापन गरेको छ।
‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनालाई मजबुत बनाउन नयाँ सरकारले काम गरोस् : एनआरएनए–यूके
शुक्रबार, चैत १३, २०८२
एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी र महासचिव दिवाकर पाण्डेद्वारा संयुक्त रूपमा जारी गरिएको वक्तव्यमा नेपालभित्र तथा विश्वभर रहेका नेपालीहरूले जिम्मेवार नेतृत्वमार्फत राष्ट्रिय एकता, आर्थिक अवसर र सामाजिक प्रगतिको अपेक्षा गरेको उल्लेख छ।
विदेशमा रहेका नेपालीको सुरक्षामा सरकार सजग, राष्ट्र निर्माणमा लगानी गर्न महतोको आग्रह
शनिबार, फागुन ३०, २०८२
उनले वर्तमान परिस्थितिमा विशेषगरी पश्चिम एसिया तथा मध्यपूर्वी क्षेत्रका विकसित घटनाक्रमका कारण त्यहाँ कार्यरत नेपालीहरूको अवस्थाप्रति नेपाल सरकारको चासो बढेको बताए ।
एनआरएनएमा ४० प्रतिशत युवाको सहभागिता सुनिश्चित हुनुपर्छ : मदनराज पौडेल
शनिबार, फागुन ३०, २०८२
‘विभिन्न तहका कार्यसमितिमा युवाहरूको सहभागिता हुनुपर्ने अनुपातमा देखिँदैन। त्यसैले विधानमै ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवाज उठाइरहेको छु,’उनले भने ।
एनआरएनएमा आमूल परिवर्तन आवश्यक : रविन बज्राचार्य [भिडियोसहित]
शुक्रबार, फागुन २९, २०८२
अमेरिकामा बसोबास गर्दै आएका बज्राचार्यले भने, ‘म एनआरएनएको अध्यक्ष भएर तपाईँहरूलाई सेवा गर्न चाहन्छु । त्यसका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । तपाईँहरूको साथ र सहयोगले आफू विजयी हुनेमा ढुक्क छु ।’
एनआरएनए एकताका लागि सामूहिक जोड तर गतिविधि विभाजन उन्मुख
बिहीबार, फागुन २८, २०८२
खड्काले अधिवेशनमा करिब चार हजारभन्दा बढी डेलिगेट्सले निर्वाचन प्रक्रियामा भाग लिने बताए । आगामी दिनमा डेलिगेट प्रणालीको सट्टा सबै पञ्जीकृत सदस्यलाई सहभागी गराएर नेतृत्व चयन गर्ने व्यवस्था गर्नुपर्ने धारणा पनि उनले राखे ।
एनआरएनएको महाधिवेशन रोक्न माग गर्दै उच्च अदालतमा मुद्दा
बुधबार, फागुन २७, २०८२
संघका कुल मतदातामध्ये करिब २० प्रतिशत हिस्सा ओगट्ने बेलायतका प्रतिनिधिहरूलाई प्राविधिक र कानुनी जटिलताका कारण बाहिर राखेर गरिने महाधिवेशनलाई एकताको महाधिवेशन मान्न नसकिने जिकिर रिटमा गरिएको छ ।
साताको लोकप्रिय

