‘बुलेट आमा’ लाई काठमाडौं महानगरको सम्मान
बिहीबार, फागुन १५, २०८१
प्रशंसा प्रदान गर्दै उपप्रमुख डंगोलले, तिवारीको मोटरसाइकल यात्रा साहसी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको उल्लेख गरिन् । नेपाली महिलाहरूले लगाउने गुन्यूचोलो लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु महिलाहरूका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो उनले बताइन् ।
साताको लोकप्रिय

