स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु
बुधबार, फागुन १४, २०८१
स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका-३ का २६ वर्षीय मित्रलाल अर्याल रहेका छन्।
साताको लोकप्रिय